साउथ इन्डियन फिल्म उद्योगका निकै चर्चीत एक्टर जयप्रकाश रेड्डीको हार्ट अट्याकबाट निधन भएको छ । ७४ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निकै नै चर्चीत एक्टर रेड्डीले भिल्लेन, कमेडियनजस्ता भुमिका निर्वाह गर्दै आएका थिए । ब्रम्हपुत्रुडु फिल्मबाट आफ्नो करियर सुरु गरेका उनले सयौं फिल्महरु खेलेका छन् ।
भारतीय फिल्मउद्योग एवं उनका विश्वभरका शुभचिन्तकहरुले उनलाई सधैं सम्झिरहने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।