सुर्खेत– सुर्खेतमा ठूलो धनराशिको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर–२ मुलपानीबाट अन्दाजी ६ करोड बराबर मूल्यको सुन बरामद गरेको हो ।
तर, प्रहरीले अहिलेसम्म सुन सार्वजनिक गरेको छैन। तर, ठूलो मात्रामा सुनका बाला, औंठीहरू भने बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।