काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमको भेटवार्ता भएको छ ।
गौतमलाई भेट्न प्रचण्ड मंगलवार बिहान गौतमको निवास भैँसेपाटी पुगेका थिए ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएका निरन्तरका वार्ता निष्कर्ष विहीन बनेको समयमा प्रचण्डले गौतमसँग भेटवार्ता गरेका हुन् ।
ओली र प्रचण्डबीच आइतवार र सोमवार छलफल भएको थियो भने मंगलवार पनि भेट्ने तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।