आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

'प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ता निवेदन'

'प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ता निवेदन'

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ १६ २०७७

  • 23.6K
    SHARES

  • 'प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ता निवेदन'

    काठमाडौं - प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दर्ता भएको नेकपा नेता वामदेव गौतमले भनेका छन् । स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमवार नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन रहेको आरोप गौतमले लगाएका हुन् ।

    स्रोतका अनुसार बैठकमा बोल्दै गौतमले एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु भनेको बताइएको छ ।

    नेकपा उपाध्यक्ष समेत रहेका नेता गौतमले अन्य १२ जना झै आजको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend