आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी चुनावमा नतिजा आउन बाँकी ९ राज्य, कस्काे छ जित्ने सम्भावना ?

अमेरिकी चुनावमा नतिजा आउन बाँकी ९ राज्य, कस्काे छ जित्ने सम्भावना ?

  • एजेन्सी
  • बुधवार, कार्तिक १९ २०७७

  • 9.4K
    SHARES

  • अमेरिकी चुनावमा नतिजा आउन बाँकी ९ राज्य, कस्काे छ जित्ने सम्भावना ?

    अमेरिकी राष्ट्रपतीय चुनावका लागि अहिले ९ राज्यको मत गणनाको क्रममा छ । यी मध्ये धेरै राज्यहरुमा ट्रम्पले लिड गरेका छन्, भने केहीमा बाइडेनको अग्रता छ ।

    ७ राज्य गणना क्रममा, ट्रम्पले चुनाव जित्ने सम्भावना अझैं बलियो ७ राज्य गणना क्रममा, ट्रम्पले चुनाव जित्ने सम्भावना अझैं बलियो

    हालसम्म भने बाइडेनले २२४ इलेक्टोरल मत प्राप्त गर्दा ट्रम्पको हातमा २१३ मत छ। जितका लागि २ सय ७० इलेक्टोरल मत चाहिन्छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार अहिलेसम्म गणना बाँकी ९ राज्य निम्छन्:

    अलास्का
    एरिजोना
    जर्जिया
    मिसिगन
    मेन
    नेभाडा
    नद क्यारोलाइना
    पेन्सलभेनिया
    विस्किन्सिन

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend