आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

७ राज्य गणना क्रममा, ट्रम्पले चुनाव जित्ने सम्भावना अझैं बलियो

७ राज्य गणना क्रममा, ट्रम्पले चुनाव जित्ने सम्भावना अझैं बलियो

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 7.9K
    SHARES

  • ७ राज्य गणना क्रममा, ट्रम्पले चुनाव जित्ने सम्भावना अझैं बलियो

    अब, अमेरिकी राष्ट्रपतीय चुनावका लागि ७ राज्यको भोट गणना क्रममा रहेको छ । कुल २ सय ७० इलेक्ट्रोल भोट ल्याएमा जित हुने अवस्थामा अहिले बाइडेनले २ सय २७ भोट ल्याएका छन् भने ट्रम्पले २ सय १३ भोट ल्याएका छन् । अब ९८ भोट बाँकी छन् ।

    ती मध्ये बायडेनलाई जित्नका लागि ४३ भोटको आवश्यक्ता छ भने, ट्रम्पलाई जित्नका लागि ५७ भोटको आवश्यक्ता छ ।

    अहिले (७ बजेर २४ मिनेट)को अवस्थामा हेर्ने हो भने अब, बाँकी ७ राज्यमध्ये  ४ राज्यमा ट्रम्पको अग्रता रहेको छ भने ३ राज्यमा बाइडेनको अग्रता छ ।  औसतामा ट्रम्पको अग्रता १५ ले छ भने बाइडेनको अग्रता ५.६ ले छ ।

    यसअनुसार ट्रम्पले चुनाव जित्न सक्ने बलियो सम्भावना अझैं बाँकी नै छ । 

    Capture.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend