आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोनाल्ड ट्रम्पले नेपाललाई किन दिए बधाई ?

डोनाल्ड ट्रम्पले नेपाललाई किन दिए बधाई ?

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 10.0K
    SHARES

  • डोनाल्ड ट्रम्पले नेपाललाई किन दिए बधाई ?

    काठमाडौं - संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल नेपाली जनतालाई बधाई दिएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर ट्रम्पले नेपाल र नेपालीको नाममा बधाई सन्देश पठाएका हुन्।

    नेपालस्थित परराष्ट्रमन्त्रालयले आइतबार अबेर एक विज्ञप्ती जारी गरेर राष्ट्रपति ट्रम्पले बधाई सन्देश पठाएको बताएको छ। असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ। तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइराला नेतृत्वको सरकारले नेपाललाई नयाँ संविधान दिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०६:५७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend