काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। [...]
काठमाडौँ - ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा गरेको उत्कृष्ट ह्याट्रिकको मद्दतमा शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियामाथि सहज जित निकालेको छ। [...]