आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ड्रोनबाट यस्ताे देखियाे काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन (तस्विरहरू)

ड्रोनबाट यस्ताे देखियाे काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन (तस्विरहरू)

  • मिडिया डबली
  • शनिवार, चैत्र १४ २०८२

  • 630
    SHARES

  • ड्रोनबाट यस्ताे देखियाे काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन (तस्विरहरू)

    नेकपा एमालेका कार्यकर्ताहरूले काठमाडाैंकाे माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघर हुँदै बानेश्वर सडकमा प्रदर्शन गरेका हुन् ।

    प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका थिए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend