आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बुटवलमा एमालेले बाँड्यो व्यापक पैसा, कांग्रेस कार्यकर्ताले लिए उम्मेदवारकी पत्नीलाई नियन्त्रणमा

बुटवलमा एमालेले बाँड्यो व्यापक पैसा, कांग्रेस कार्यकर्ताले लिए उम्मेदवारकी पत्नीलाई नियन्त्रणमा

  • मिडिया डबली
  • बुधवार, बैशाख २८ २०७९

  • 17.2K
    SHARES

  • बुटवलमा एमालेले बाँड्यो व्यापक पैसा, कांग्रेस कार्यकर्ताले लिए उम्मेदवारकी पत्नीलाई नियन्त्रणमा

    बुटवल - बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँडेको भन्दै स्थानीय आक्रोशीत बनेका छन्।

    भट्टराई माथि मौन अवधिमा पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् ।

    सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १४ २०७९०१:५१:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend