आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपति पौडेलबाट गरे शपथ ग्रहण

प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपति पौडेलबाट गरे शपथ ग्रहण

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०८२

  • 396
    SHARES

  • प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपति पौडेलबाट गरे शपथ ग्रहण

    काठमाण्डौ- प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ७५ वर्षीय केसीले बुधबार बिहान प्रतिनिधसभाको जेष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् ।

    प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ । सोहीअनुसार सिंहले बिहीबार अन्य प्रतिनिधसभा सदस्यलाई शपथ गराउने कार्यसूची रहेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ११ २०८२१०:५०:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend