आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लोकदोहोरी गीत 'भुरु भुरु उडेकी चरी...' रिलिज [ भिडिओ ]

लोकदोहोरी गीत 'भुरु भुरु उडेकी चरी...' रिलिज [ भिडिओ ]

  • मिडिया डबली
  • बिहिवार, जेठ २५ २०८०

  • 10.9K
    SHARES

  • लोकदोहोरी गीत  'भुरु भुरु उडेकी चरी...' रिलिज [ भिडिओ ]

    काठमाडौँ- गायक तथा गीतकार खेम सेन्चुरी र गायिका पुजा परियारको आवाजमा लोकदोहोरी गीत 'भुरु भुरु उडेकी चरी...' रिलिज भएको छ । 

    संगीतकार तथा सर्जक शिब हमालको शब्दलाई टपक्क टिपेर संगीतकार अनिश दवाडीले गीतमा संगीत भरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजनमा तयार पारिएको गीतलाई बुधबार पुजा परियारको आफ्नै अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको हो । 

    जेरी भण्डारीको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल दुर्गेश थापा, सागर लम्साल (बले) र युनिषा परियारको दमदार नृत्य देख्न सकिन्छ । 
    राजेश घिमिरेको छायाँकन रहेको भिडिओलाई सुजन कोइरालाको सम्पादन रहेको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०७:१०:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend