आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत 'पानी दोभानको...' छोटो समयमा नै चर्चा

लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत 'पानी दोभानको...' छोटो समयमा नै चर्चा

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 5.3K
    SHARES

  • लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत 'पानी दोभानको...' छोटो समयमा नै चर्चा

    काठमाडौँ- लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत 'पानी दोभानको...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । कस्तुप पन्तको लय, शब्दमा रहेको गीतलाई छोटो समयमा नै सर्भाधिक रुचाइएको हो । 

    गायिका सुनिता बुढा र गायक कस्तुप पन्तकै आबाजमा रहेको उक्त गीतलाई रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । सारथी म्युजिक कम्पनीले ल्याएको गीतलाई कस्तुप पन्त नामक आफ्नै अफिसियल च्यानलबाट केहि दिन अगाडी मात्र गीतलाई रिलिज गरिएको थियो । 

    काजिस श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडिओलाई अजय रेग्मीको छायाँकन रहेको छ । भिडिओमा मोडल लोमश शर्मा र जुनु एस डीको दमदार अभिनय देख्न सकिन्छ भने दिपक बिष्टको सम्पादन गरेका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २ २०७९०६:३८:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend