शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डका छोरी र ज्वाइँलाई केन्द्रीय सदस्य बनाएर सकियो माओवादी बैठक

प्रचण्डका छोरी र ज्वाइँलाई केन्द्रीय सदस्य बनाएर सकियो माओवादी बैठक

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २३ २०७८

  • 5.6K
    SHARES

  • प्रचण्डका छोरी र ज्वाइँलाई केन्द्रीय सदस्य बनाएर सकियो माओवादी बैठक

    काठमाडौं - माओवादी केन्द्रले थप ९७ जना केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।

    उनले आफ्नी कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाएका छन् । यसअघि उनकी अर्की छोरी रेणु दाहाल केन्द्रीय सदस्य बनिसकेकी छन् ।

    माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ । त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ ।

    प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो । यसपटक पनि पदाधिकारी चयन हुन सकेनन् ।

    समानुपातिक र खुलतर्फ

    दलित पुरुषतर्फबाट

    शंकर दुलाल ठाकुर बिक

    टेकबहादुर मिजार

    रणेन्द्र बराइली

    कर्णबहादुर बिक

    रामलाल बिक

    दलित महिला

    अनिता परियार

    दलित महिला युवा

    सपना परियार

    मुस्लिम पुरुष

    अतर हुसेन

    रजि हैदर

    कोहिद अन्सारी

    इश्रार खान

    मुस्लिम महिला

    शेख चाँद तारा

    मधेसी पुरुष

    सूर्य नाथ यादव

    अशोक जयसवाल

    सत्य नारायण भगत

    दिलीप शाह

    उमेशकुमार यादव

    रामसिंह यादव

    राधेश्याम पासवान

    शिवराम यादव

    मधेसी महिला

    निशा साह

    इन्धु शर्मा

    तारा महता

    रूबी कर्ण

    सुनिता महतो

    अनिता हरिजन

    सोनिया यादव

    खस आर्य महिला

    भेषकुमारी रावत

    भवानी थापा

    कञ्चन खनाल

    गंगा दाहाल

    कमल नहकी

    करूणा बस्नेत

    सीता आचार्य

    जनजाति पुरुष

    देवेन्द्र श्रेष्ठ

    क्षेत्रबहादुर श्रेष्ठ

    कुशल लिम्बू

    दीर्घ श्रेष्ठ

    धनबहादुर मास्की

    दिनेश महर्जन

    राजकाजी महर्जन

    रञ्जित तामाङ

    सत्यनारायण शेरचन

    भीमकुमारी बाड्खा

    जनजाति महिला

    पार्वती पुन

    दिलमाया रोका

    दुर्गा राई

    सिर्जना तरामु

    मधेस थारू पुरुष

    विजय महतो

    बिनिता थारू

    खस आर्य युवा

    जीवन आचार्य

    सुमन देवकोटा

    सुदीप कुँवर

    रमेश मल्ल

    खिलप्रसाद बुढाथोकी

    केन्द्रीय प्रतिनिधितर्फ

    बाबुराम गौतम

    जनजाति पुरुष

    सूर्यमान दोङ

    खसआर्य पुरुष

    इन्द्र गोतामे

    पारसमणि

    शैलेन्द्र घिमिरे

    जनजाति पुरुष

    कपिल लामा

    खसआर्य पुरुष

    गोविन्द पौडेल

    दीपक कोइराला

    कमल चुडाली

    नारायण अधिकारी

    गगनबहादुर खड्का

    मंगलबहादुर शाही

    कर्णबहादुर बस्नेत

    खस आर्य पुरुष युवा

    झपट साउद

    शिवसिंह ओली

    रत्न ढकाल

    नरेन्द्र न्यौपान

    सन्तोष विष्ट

    लिकराज भण्डारी

    सुरेन्द्र बस्नेत

    दीपक देवकोटा

    उत्तम अधिकारी

    विजय गौतम

    प्रकाश विकल्प

    विमल अधिकारी

    डा भरत लामिछाने

    प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष

    विष्णु सापकोटा

    हरि ज्ञवाली

    टेकेन्द्र भट्ट

    गोपाल शर्मा

    खोपबहादुर कँडेल

    झलक सिंह

    डीपी ढकाल

    जनजाति पुरुष

    कालीबहादुर मगर

    खस आर्य महिला

    सुनिता गौतम

    सावित्री बुढाथोकी

    सरस्वती न्यौपाने

    अमृता नेपाल

    कृष्णा केसी

    खस आर्य पुरुष

    रामनारायण बिडारी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend