शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डले लाजिम्पाटको पुरानो घर बेचेका हुन् ? यस्तो आयो स्पष्टीकरण

प्रचण्डले लाजिम्पाटको पुरानो घर बेचेका हुन् ? यस्तो आयो स्पष्टीकरण

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 5.6K
    SHARES

  • प्रचण्डले लाजिम्पाटको पुरानो घर बेचेका हुन् ? यस्तो आयो स्पष्टीकरण

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण दिएको छ ।

    प्रचण्डको सचिवालयका स्वकीय सचिव रमेश मल्लले समाचार भ्रामक रहेको जनाएका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मल्लले भनेका छन्, ‘घटना र विचार नामको मिडियाले अध्यक्ष कमरेड प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर/डेरा) बारे गरेको गैरजिम्मेवार, कपोकल्पित र भ्रामक कुप्रचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता तथ्यहीन समाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं । – सचिवालय ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend