आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र भीम रावलको विद्रोह, बिहानै सुनाए यस्तो निर्णय

एमालेभित्र भीम रावलको विद्रोह, बिहानै सुनाए यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २३ २०७८

  • 5.1K
    SHARES

  • एमालेभित्र भीम रावलको विद्रोह, बिहानै सुनाए यस्तो निर्णय

    काठमाडौं – नेकपा एमालेभित्र फरक मत राख्दै आएका उपाध्यक्ष भीम रावलले आज मंगलबार हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र कार्यान्वयनका लागि जारी अपानि १२ विपरीत रहेको निर्णय सुनाएका छन् ।

    बैठक बस्ने दिन मंगलबार बिहान उपाध्यक्ष रावलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमूना भनेका छन् । 

    उपाध्यक्ष रावलले भनेका छन्, ‘मंगलवार हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सुपमा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend