आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

असन्तुष्ट भीम रावललाई एमालेमा विशेष जिम्मेवारी

असन्तुष्ट भीम रावललाई एमालेमा विशेष जिम्मेवारी

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 4.6K
    SHARES

  • असन्तुष्ट भीम रावललाई एमालेमा विशेष जिम्मेवारी

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा असन्तुष्टि रहँदै आएका उपाध्यक्ष भीम रावललाई विशेष जिम्मेवारी दिइएको छ ।

    सोमबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी विवाद समाधानका लागि उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

    उपाध्यक्ष रावलको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको स्थायी कमिटी सदस्य मणि थापाले बताएका छन् ।

    पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर एमालेभित्र विवाद रहेको छ । उपाध्यक्ष रावलले एमालेलाई २०७५ जेठ २ गतेमा फर्काउने सहमतिअनुसार आफू नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने माग राख्दै आएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताबाट आएका पूर्व माओवादी नेता लेखराज भट्ट नै इन्चार्ज हुने निर्णय सुनाएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend