आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारी र भीम रावलबीच सुटुक्क भेटवार्ता

राष्ट्रपति भण्डारी र भीम रावलबीच सुटुक्क भेटवार्ता

  • मिडिया डबली
  • आइतवार, श्रावण २४ २०७८

  • 5.6K
    SHARES

  • राष्ट्रपति भण्डारी र भीम रावलबीच सुटुक्क भेटवार्ता

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच शनिवार साँझ सुटुक्क भेटवार्ता भएको छ ।

    शनिवार साँझ भण्डारी र उपाध्यक्ष रावलबीच शितलनिवासमा भेटवार्ता भएको छ ।

    शनिवार साँझ ५ः१० बजेदेखि ७ः४० बजेसम्म भण्डारी र रावलबीच छलफल भएको शितलनिवास स्रोतले जानकारी दिएको छ ।

    उपाध्यक्ष रावल पछिल्लो समय एमालेको माधवकुमार नेपाल पक्षबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग रावलको भेटवार्ता भएको छ ।

    नेकपा एमालेमा उपाध्यक्ष रावलले विवाद समाधानका लागि पहल गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend