बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

विद्या भण्डारीले दिइन् युवराज खतिवडालाई नयाँ नियुक्ति

विद्या भण्डारीले दिइन् युवराज खतिवडालाई नयाँ नियुक्ति

  • मिडिया डबली
  • आइतवार, आषाढ २० २०७८

  • 5.6K
    SHARES

  • विद्या भण्डारीले दिइन् युवराज खतिवडालाई नयाँ नियुक्ति

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व मन्त्री युवराज खतिवडालाई नयाँ नियुक्ति दिएकी छन् ।

    अमेरिकाका लागि नेपाली राजदूत रहेका युवराज खतिवडालाई राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् ।  

    राष्ट्रपति भण्डारीले खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनलाई नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    yk.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७१०:४३:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend