आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको छटपटीबारे भीम रावलको यस्तो खुलासा

केपी ओलीको छटपटीबारे भीम रावलको यस्तो खुलासा

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 6.8K
    SHARES

  • केपी ओलीको छटपटीबारे भीम रावलको यस्तो खुलासा

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको आक्रोशपूर्ण अभिव्यक्तिबारे नेता भीम रावलले केही खुलासा गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले ओलीको अभिव्यक्ति पीडाको छटपटी भएको बताएका छन् ।

    रावलले लेखेका छन्, ‘जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा अनुरूप हुनुपर्ने सर्वमान्य कुरा हो । तर यस्तो सीमा उल्लंघन गर्दै प्रधानमन्त्री केपी यही असार १४ गते आक्रोशपूर्ण रूपमा किन प्रस्तुत हुनुभयो ? सम्भावित कारण यस्ता छ –

    br.jpg

    प्रधानमन्त्री ओलीले सोमबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालप्रति कडा टिप्पणी गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend