मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

प्रचण्ड नेकपाले गर्‍यो केपी ओलीमाथि अर्काे कारवाही

प्रचण्ड नेकपाले गर्‍यो केपी ओलीमाथि अर्काे कारवाही

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १९ २०७७

  • 2.5K
    SHARES

  • प्रचण्ड नेकपाले गर्‍यो केपी ओलीमाथि अर्काे कारवाही

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्काे कारवाही गरेको छ ।

    यसअघि पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइएका ओलीलाई बुधबार बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेताबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।

    images
    images

    केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । बैठकले ओलीलाई कारवाही गर्ने निर्णय सर्वसम्मत पारित गर्ने स्रोतले जानकारी दिएको छ ।

    बुधबारको बैठकमा सबै केन्द्रीय कमिटी सदस्यहरूलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको थियो ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology