शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डलाई धक्का दिन नयाँ अध्यादेश ल्याउँदै ओली, विद्या भण्डारीसँग छलफल

प्रचण्डलाई धक्का दिन नयाँ अध्यादेश ल्याउँदै ओली, विद्या भण्डारीसँग छलफल

  • मिडिया डबली
  • बुधवार, माघ २८ २०७७

  • 9.8K
    SHARES

  • प्रचण्डलाई धक्का दिन नयाँ अध्यादेश ल्याउँदै ओली, विद्या भण्डारीसँग छलफल

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुन सक्ने देखिएको छ ।

    मंगलवार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीलाई आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको हो । 

    प्रधानमन्त्री ओलीले मंगलवार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् । 

    निर्वाचन आयोगले ओली वा पुष्पकमल दाहाल ‘प्रचण्ड’मध्ये दुबै समूहलाई आधिकारिकता नदिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशको विषयमा आन्तरिक छलफल अघि बढाएको स्रोतको दाबी छ । 

    स्रोतका अनुसार अध्यादेश ल्याउने विषयमा नेकपा ओली समूहका नेताहरुले गृहकार्य गरिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend