आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाबाट बिहान–बिहानै प्रचण्ड र भीम रावलमाथि प्रहार, ‘जनता त प्रम ठीक भन्दैछन्’

गोकुल बाँस्कोटाबाट बिहान–बिहानै प्रचण्ड र भीम रावलमाथि प्रहार, ‘जनता त प्रम ठीक भन्दैछन्’

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 5.6K
    SHARES

  • गोकुल बाँस्कोटाबाट बिहान–बिहानै प्रचण्ड र भीम रावलमाथि प्रहार, ‘जनता त प्रम ठीक भन्दैछन्’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मंगलबार बिहान–बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भीम रावलमाथि प्रहार गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले हिन्दीमा किन बोलेको भन्दै प्रचण्ड टोलीले आन्दोलन गर्न सक्ने भन्दै व्यंग्य गरेका छन् ।

    उनले लेखेका छन्, ‘अब प्रम ओलीले दिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होलान् प्रचण्ड टोलीले । अथवा डा. रावलले नयाँ थेसिस लेख्लान् ओलीको लम्पसार राष्ट्रवादबारे । जनता त प्रम ठीक छन् भन्दै छन् ।’

    प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता सोमबार राति प्रसारण भएको छ । अन्तर्वार्तामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफ्नो हैसियत बराबर भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend