शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
आजको विशेष

३८ नाम संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिश [ नामावलीमा ]

३८ नाम संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिश [ नामावलीमा ]

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 5.5K
    SHARES

  • ३८ नाम संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिश [ नामावलीमा ]

    काठमाडौं - संवैधानिक परिषद्ले रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ। सरकारले संसद विघटन भएसँगै रिक्त संवैधानिक निकायका पदपूर्तिका लागि सिफारिस गरी संसद सचिवालयमा पठाएको हो।

    संसद विघटन भएसकेकोले अब संसदीय सुनुवाई नै नभई नियुक्त हुनेछन्। संवैधानिक निकायमा सिफारिस हुनेहरुले नियुक्तिको लागि भने ४५ दिन नै कुर्नुपर्नेछ।

    यी हुन् नियुक्तिका लागि सिफारिश भएका नामहरू :

    अख्तियार:
    अध्यक्ष, प्रेमकुमार राई, सदस्य, जयबहादुर चन्द,किशोरकुमार सिलवाल 

    निर्वाचन आयोग:
    रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर

    मानवअधिकार आयोग:
    अध्यक्ष टोपबहादुर मगर , मनोज दुवाडी, डा. सूर्य  ढुंगेल, लिलि बस्नेत थापा, मिहि ठाकुर

    राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग:
    जुद्ध गुरुङ, अमरराज मिश्र 

    महिला आयोग :
    अध्यक्ष. कमलाकुमारी पराजुली , कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा

    दलित आयोग:
    देवराज विक (दाङ) अध्यक्ष , मिना सोभ, परशुराम रमतेल, कुञ्ज बराइली, मेहेले पार्की

    राष्ट्रिय समावेशी आयोग:
    मनप्रसाद खत्री अध्यक्ष, रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पाश्वान

    आदिवासी आयोग:
    रामबहादुर थापा उदयपुर अध्यक्ष, मीन श्रीस मगर गुल्मी, मिनसिंह लामा नुवाकोट , रिना राना स्याङ्जा, चरण राई उदयपुर 

    मधेसी आयोग:
    जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता

    थारु आयोग :
    विकास चौधरी, वविता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी 

    मुस्लिम आयोग:
    महमुद्दिम अल, मिर्जाअर्सद बेग

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend