आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 6.8K
    SHARES

  • कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

     काठमाडौं – कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

    अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १३ २०७७०८:१८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend