आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेकपामा विवाद बढेकै बेला चिनियाँ विदेशमन्त्री किन आउँदै छन् नेपाल ?

नेकपामा विवाद बढेकै बेला चिनियाँ विदेशमन्त्री किन आउँदै छन् नेपाल ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 7.6K
    SHARES

  • नेकपामा विवाद बढेकै बेला चिनियाँ विदेशमन्त्री किन आउँदै छन् नेपाल ?

    काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्। नोभेम्बर अन्तिममा उनी नेपाल आउने भएका हुन्। उनी केही घण्टाको लागि मात्रै नेपाल आउन लागेका हुन्।

    उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भित्र विवाद चर्किएका बेला चिनियाँ विदेशमन्त्री आउन लागेको विषयले धेरैको ध्यान खिचेको छ ।

    नेकपामा विवाद बढेका बेला चिनियाँ राजदूत र नेताहरूले सक्रियता बढाउने गरेको भन्दै आलोचनासमेत हुने गरेको छ । यसअघि सन् २०१४ र २०१९ मा पनि वाङ यीले नेपालको भ्रमण गरेका थिए ।

    दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्ष वर्द्धन श्रृंगला पनि नोभेम्बर अन्तिम साता नै नेपाल भ्रमणमा आउने बताइएको छ । नेकपाको आन्तरिक विवादमा पछिल्लो समय चिनले राजदूत होउ यान्की मार्फत ठाडो हस्तक्षप गर्दै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १९ २०७७०९:५६:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend