काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी खुल्लामञ्चलगायत अन्य कुनै पनि खुल्ला ठाउँमा भोकाहरुलाई खाना खुवाउन नदिने काठमाडौं महानगरको निर्णयप्रति आक्रोशित भएका छन्।
जोशीले कुनै पनि बाहनामा नागरिकको पेट भोको राख्न नपाइने पनि बताएका छन्। उनले ट्वीटरमा लेखेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कहाँ छन् भन्दै प्रश्न पनि गरेका छन्।
विद्यासुन्दजी ।
काठमाडौंमा महामारीले विकराल रुपलिइरहँदा तपाईं कहाँ हुनुहुन्छ ?
भोकपेटलाई भोकै बस्न बाध्य बनाउँदा तपाईंको इज्जत कहाँ पुग्यो ?
भोकोपेट भर्न अघि बढेका सहृदयी हातलाई सरसफाइको बाहनामा रोक्नु अन्याय हैन र ।
कुनैपनि बाहना नागरिकको पेट भोको राख्न पाइदैन ।
— Nabindraraj Joshi (@NcNabindrajoshi) November 3, 2020 " data-mce-href="
विद्यासुन्दजी ।
— Nabindraraj Joshi (@NcNabindrajoshi) November 3, 2020
काठमाडौंमा महामारीले विकराल रुपलिइरहँदा तपाईं कहाँ हुनुहुन्छ ?
भोकपेटलाई भोकै बस्न बाध्य बनाउँदा तपाईंको इज्जत कहाँ पुग्यो ?
भोकोपेट भर्न अघि बढेका सहृदयी हातलाई सरसफाइको बाहनामा रोक्नु अन्याय हैन र ।
कुनैपनि बाहना नागरिकको पेट भोको राख्न पाइदैन ।
विद्यासुन्दजी ।
— Nabindraraj Joshi (@NcNabindrajoshi) November 3, 2020
काठमाडौंमा महामारीले विकराल रुपलिइरहँदा तपाईं कहाँ हुनुहुन्छ ?
भोकपेटलाई भोकै बस्न बाध्य बनाउँदा तपाईंको इज्जत कहाँ पुग्यो ?
भोकोपेट भर्न अघि बढेका सहृदयी हातलाई सरसफाइको बाहनामा रोक्नु अन्याय हैन र ।
कुनैपनि बाहना नागरिकको पेट भोको राख्न पाइदैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।