शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डा. केसीको अनसनलाई समर्थन गर्दै जिल्ला अस्पताल स्याङ्जाले गर्यो एक्यवद्धता

डा. केसीको अनसनलाई समर्थन गर्दै जिल्ला अस्पताल स्याङ्जाले गर्यो एक्यवद्धता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 5.0K
    SHARES

  • डा. केसीको अनसनलाई समर्थन गर्दै जिल्ला अस्पताल स्याङ्जाले गर्यो एक्यवद्धता

    काठमाडौं- जिल्ला अस्पताल स्याङ्जाले अनसनरत डा. गोविन्द केसीका मागलाई समर्थन गर्दै एक्यवद्धता कार्यक्रम गरेकाे छ ।

    देशको स्वास्थ्य संरचनालाई सुदृढिकरण गराउनका लागि विगत २६ दिन देखि निर्जल निराहार अनसनमा रहेका भन्दै डा. केसीप्रति अस्पतालले एक्यवद्धता गरेकाे हाे।

    अस्पतालले एक्यवद्धता जनाउँदै, 'देश भनेको राजधानी र केहि सीमित सहरहरू मात्र हैनन्, कर्णाली जस्ता दुर्गम भागमा पनि नेपाली जनता नै बस्छन्, यस्ता देशका दुरदराजमा पनि मेडिकल शिक्षा अविलम्ब उपलब्ध होस भन्ने डा. केसीको माग' रहेकाे बताएकाे छ ।

    अस्पतालले फेसबुकमार्फत, 'मान्छेले आफ्नो क्षमताका आधारमा शिक्षा हासिल गर्न पाओस् न कि मात्र ऊ जन्मेको परिवारको आर्थिक हैसियत को आधारमा,' भन्दै अभिव्यक्ती जनाएको छ ।

    यसबाहेक जिल्ला अस्पताल स्याङ्जाले डा केसी एक व्यक्ति मात्र नभएर सिंगो देशको आवाज रहेको र यस्ता महापुरुष युगमा एक मात्रै जन्मिने भन्दै डा। केसीको समर्थनमा जिल्ला अस्पताल स्याङ्जामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०८:०७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend