काठमाडौं- २२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
डा. केसीलाई अहिले छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने एवं बोल्नै नसक्ने अवस्था पुगेको उनका सहयोगी डाक्टरले बताएका छन् ।
त्यस्तै डा. केसीको शरिरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम एवं मुटुको चाल घटबढ भइरहेको छ ।
अहिले उनलाई अक्सिजन दिएर राखिएको छ । तर स्वास्थ्यमा समस्या देखिँदा पनि सरकारले वास्ता नै गरेको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।