इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा आज राति रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दै छन्।
बैंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रिने खेल नेपाली समयअनुसार पौने ८ बजे दुबईमा हुनेछ।
यी २ टोलीबीच आईपीएलमा १५ खेल भएको छ। तीमध्ये हैदराबाद ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ। एक खेल नतिजाविहीन छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।