आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अन्ततः प्रचण्डका घरबेटीमाथि भयो कारबाही !

अन्ततः प्रचण्डका घरबेटीमाथि भयो कारबाही !

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 8.7K
    SHARES

  • अन्ततः प्रचण्डका घरबेटीमाथि भयो कारबाही !

    काठमाडौं- धान रोप्दा हाल्नुपर्ने युरिया र डिएपी मल पसाउने बेलासम्म पनि नल्याउने ठेकेदारलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारवाही गरेको छ ।

    नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्ध भएको हो ।

    यी दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ । 

    आइतबार मलको ठेक्का दिने सरकारी निकाय कृषि सामाग्री कम्पनी लिमिटेडले दुवै निकायलाई कालोसूचीमा राख्न मन्त्रालयलाई सिफारिस गरेसँगै कारवाही सुरू भएकाे हाे ।

    प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । साथै ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ । 

    118714777_665897767668891_5553488423893389392_n_KBRvVGYiBS.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:१७:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend