बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अर्थमन्त्री खतिवडाले राजीनामा दिनेबारे मन्त्रिपरिषद्मा भने यस्ताे

अर्थमन्त्री खतिवडाले राजीनामा दिनेबारे मन्त्रिपरिषद्मा भने यस्ताे

  • मिडिया डबली डेक्स
  • शुक्रवार, भाद्र १९ २०७७

  • 5.5K
    SHARES

  • अर्थमन्त्री खतिवडाले राजीनामा दिनेबारे मन्त्रिपरिषद्मा भने यस्ताे

    काठमाडौं- शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आज शुक्रबार साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

    बैठकमा सहभागी एक मन्त्रीका अनुसार खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए। उनको थपिएको ६ महिने कार्यकाल पनि शनिबार पुरा हुँदैछ।

    सांसद नरहेका खतिवडालाई राष्ट्रिय सभामा नियुक्त नगरिने भएपछि मन्त्रिपरिषदमा उनको निरन्तरता नहुने भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७१०:४३:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend