आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

 निषेधाज्ञा थप बढाइयो, यी क्षेत्र भने केही खुकुलो हुने !

 निषेधाज्ञा थप बढाइयो, यी क्षेत्र भने केही खुकुलो हुने !

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 8.2K
    SHARES

  •  निषेधाज्ञा थप बढाइयो,  यी क्षेत्र भने केही खुकुलो हुने !
    फाइल तस्वीर

    विराटनगर-  जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो बनाउँदै निषेधाज्ञा थप ६ दिनका लागि बढाएको छ।  

    प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मंगलबार जारी गरेको आदेश अनुसार मंगलबार राति १२ बजेदेखि भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो । 

    थप गरिएको निषेधाज्ञाको अवधिलाई खुकुलो बनाउँदै स्थानीय प्रशासनले बजार पसल बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहेने जनाएको छ। यसअघि बिहान ८ बजेदेखि १२ बजेसम्म मात्र पसल बजार खुला गर्ने नियम लागु गरेको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०७:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend