आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सरकारले काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा गरेसँगै नेपाल बैंकर्स संघले दियो यस्तो जानकारी

सरकारले काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा गरेसँगै नेपाल बैंकर्स संघले दियो यस्तो जानकारी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 10.0K
    SHARES

  • सरकारले काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा गरेसँगै  नेपाल बैंकर्स संघले दियो यस्तो जानकारी

    काठमाडौं– उपत्यकामा बैंकका तीन वटा शाखामात्रै खुल्ने भएका छन्। सरकारले काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा गरेसँगै वाणिज्य बैंकहरूले आफ्नो सेवाको दायरा खुम्च्याएका हुन्। 

    शुक्रबारदेखि बैंकका कर्मचारीलाई नरोक्ने प्रहरीले प्रतिबद्धता जनाए पनि नेपाल बैंकर्स संघले काठमाडौंमा एउटा वाणिज्य बैंकका तीनवटा शाखा मात्र खोल्ने निर्णय गरेको छ । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सो जानकारी दिएका हुन् ।

    उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एक–एकवटा शाखा कार्यालय सञ्चालनमा ल्याइने छ । तर सबै बैंकले आफ्नो प्रधान कार्यालय भने खुला राख्ने भएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०७:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend