बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनाका नाममा चीनको भयंकर योजना, हङकङमा सुरु भयो विरोध

कोरोनाका नाममा चीनको भयंकर योजना, हङकङमा सुरु भयो विरोध

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 8.7K
    SHARES

  • कोरोनाका नाममा चीनको भयंकर योजना, हङकङमा सुरु भयो विरोध

    काठमाडौं- चीन सरकारले हङकङमा मास टेस्टिंग अर्थात धेरै मानिसहरुको कोरोना परीक्षण गर्ने योजना अघि सारेको छ । यद्यपी चीनले कोरोना भाइरसको परीक्षणका नाममा मानिसहरुको डिएनए अर्थात वंशाणुगत जानकारी संकलन गरिरहेको आशंका गरिएको छ ।


     स्वेइच्छिक रुपमा सुरु भएको यो मास टेस्टिंगमा चिनियाँ स्वास्थ्यकर्मीहरुले सहयोग गरिरहेका छन् । शनिबार यो टेस्टको रजिस्ट्रेसन खुलेसँगै फ्रिमा कोरोना परीक्षण गराउनका लागि ५ लाख भन्दा बढीले फारम भरिसकेका छन् । हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ ।

    स्वास्थ्यकर्मीहरुको युनियनले चीनले यसरी निशूल्क कोरोना परीक्षण गरिदिनुमा कुनैं न कुनै योजना रहेको आशंका गरेका छन्  ।

    यद्यपी त्यहाँको प्रशासनले भने यो कुारको विरोध गर्दै मास टेस्टिंगले कोरोना भाइरसको नियन्त्रणमा सहयोग गर्ने बताएको छ ।
    हङकङमा अहिलेसम्म ५ हजार मात्रै संक्रमित रहेका छन् । त्यसकारण हङकङ कोरोना भाइरसको नियन्त्रण गर्न सकेको अवस्थामा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend