आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिमलतालको पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

सिमलतालको पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०८३

  • 462
    SHARES

  • सिमलतालको पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
    फाइल तस्बिर

    काठमाडौँ - नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडकखण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा केही समय अवरुद्ध भएको थियो।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका पहिरो खसेलगत्तै डिभिजन सडक कार्यालयसँग समन्वय गरी सडक खुलाउने काम तत्काल शुरू गरिएको थियो। पहिरो हटाइएपछि बिहान ८:५५ बजेदेखि सडक दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा आएको छ।

    यात्रामा निस्किएका सवारीसाधनहरू अहिले सहज रूपमा गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्। सम्बन्धित निकायले वर्षायाममा पहिरोको जोखिम कायम रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १५ २०८११०:०९:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend