शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

सरकारले दियो कुलमानलाई १० कारणसहित पदबाट हटाइएको पत्र

सरकारले दियो कुलमानलाई १० कारणसहित पदबाट हटाइएको पत्र

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १२ २०८१

  • 900
    SHARES

  • सरकारले दियो कुलमानलाई १० कारणसहित पदबाट हटाइएको पत्र

    काठमाडौं । सरकारले अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको जनाएको छ।

    विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको हो।

    सरकारले घिसिङलाई १० वटा कारणसहित पदबाट हटाइएको पत्र दिएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलवार घिसिङलाई औपचारिक पत्रमार्फत् जानकारी गराइएको हो।

    सरकारले उनलाई पदमुक्त गर्नुको कारण खुलाउँदै तीन पन्ने पत्रमा १० बुँदा उल्लेख गरेको छ। पत्रमा उल्लेखित कारणहरूमा घिसिङको कार्यसम्पादन, नीतिगत अवज्ञा र अनधिकृत निर्णयहरूलाई प्रमुख आधार बनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend