आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शुक्रवार कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

शुक्रवार कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र २ २०८१

  • 1.4K
    SHARES

  • शुक्रवार कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

    काठमाण्डौ । शुक्रवार एकैदिन तोलामा चार हजार रुपैयाँ बढेर कीर्तिमान बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको हो ।

    आज सुन तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ रहेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७१२:४१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend