शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

कुलमानलाई ऊर्जामन्त्रालयको प्रश्न  ‘तपाईलाई पदबाट किन नहटाउने ?’

कुलमानलाई ऊर्जामन्त्रालयको प्रश्न  ‘तपाईलाई पदबाट किन नहटाउने ?’

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष २२ २०८१

  • 1.1K
    SHARES

  • कुलमानलाई ऊर्जामन्त्रालयको प्रश्न  ‘तपाईलाई पदबाट किन नहटाउने ?’

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज स्पष्टिकरण सोधेको छ। मन्त्रालयले ‘तपाईलाई पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको हो।

    कार्य सम्पादन सम्झौता पुरा नगरेको, मन्त्रिपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा प्राविधिक छानबिन समितिलाई सहयोग नगरेको, सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायत विषय उल्लेख गर्दै उनलाई स्पष्टिकरण सोधिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्रालयबाट ९ बुँदे स्पष्टीकरण सोधेको जानकारी दिए। 

    उनले आफूलाई पदबाट हटाउने विषयमा मन्त्रिपरिषद्ले मात्रै स्पष्टिकरण सोध्न सक्ने जिकिर गरेका छन्। यसअघि पनि उनलाई स्पष्टिकरण सोधिएको थियो। जवाफ भने दिने उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend