काठमाडौँ- गायक दुर्गेश कार्की र गायिका अस्मिता अधिकारीको आबाजमा रहेको आधुनिक गीत 'दिलमाया...' रिलिज भएको छ । दुर्गेश कार्कीकै लय तथा शब्दमा तयार पारीएको उक्त गीतमा कृष्ण केसीको संगीत संयोजन रहेको छ ।
सिर्जन बरालको कोरियोग्राफि र निदेशनमा रहेको भिडिओलाई दुर्गेश कार्कीको आफ्नै अफिसियल च्यानल मार्फत रिलिज गरिएको हो । भिडिओमा मोडल लोमस शर्मा र शमारिका ढकालको जोडदार अभिनय देख्न सकिन्छ ।
राजेश घिमिरेको छायाँकनमा तयार पारिएको भिडिओमा अमृत चापागाईको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।