सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी

  • मिडिया डबली
  • बुधवार, चैत्र २९ २०७९

  • 1.7K
    SHARES

  • चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी

    काठमाडौं - चितवनको चर्चित टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

    बुधबार दिउँसो आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । अहिले स्थानीय, प्रहरी, वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    राप्ती नदि किनारमा आठ विघामा फैलिएको यो रिसोर्टमा परम्परागत शैलीमा निर्मित ३५ कटेजहरु रहेका छन् । याे रिसाेर्ट अरुण चाैधरीले हालै खरिद गरी सञ्चालनमा ल्याएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २९ २०७९०१:५५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend