काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित सभापति शेरबहादुर देउवालाई शुभकामना दिएका छन्।
संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा प्रतिस्पर्धी थापालाई ३९ मतले पछि पार्दै प्रधानमन्त्रीसमेत रहेका देउवा संसदीय दलको नेतामा चुनिएका हुन्। देउवाले ६४ सांसदको मत पाउँदा थापाले २५ मत मात्र पाए।
यसैबीच आफ्ना प्रतिस्पर्धी देउवालाई नेता थापाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन्।
बधाई दिँदै गगनले के भने?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।