मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ललितपुर १ मा एमालेलाई पछि पार्दै अघि बढे कांग्रेसका उदयशमशेर

ललितपुर १ मा एमालेलाई पछि पार्दै अघि बढे कांग्रेसका उदयशमशेर

  • मिडिया डबली
  • मंगलवार, मंसिर ६ २०७९

  • 6.8K
    SHARES

  • ललितपुर १ मा एमालेलाई पछि पार्दै अघि बढे कांग्रेसका उदयशमशेर

    काठमाडौं - ललितपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले अग्रता लिएका छन् । सोमबार बिहानदेखि एमाले उम्मेदवार नवराज सिलवालले कांग्रेसका राणालाई पछि पार्दै आएका थिए ।

    मंगलबार बिहानदेखि भने राणाले लिड गरेका छन् । हालसम्म ३० हजार मतगणना भइसकेको छ । कांग्रेस उम्मेदवार राणाले १३ हजार ६ सय ८३ र एमाले उम्मेदवार सिलवालले १२ हजार नौ सय ७९ मत पाएका छन् ।

    अब चापागाउँ एरियाको मत गन्न बाँकी रहेकाले राणाले अग्रता बढाउँदै लाने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०८३०९:२५:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend