काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ । सिरहा घर भएकी रावतलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो ।
यसअघि उमा रेग्मी अध्यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।