आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

खेम सेन्चुरी र बिना बुढा मगरको आबाजमा रहेको 'मन परेको मान्छे...' करोड क्लबमा प्रवेश

खेम सेन्चुरी र बिना बुढा मगरको आबाजमा रहेको 'मन परेको मान्छे...' करोड क्लबमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ७ २०७८

  • 12.5K
    SHARES

  • खेम सेन्चुरी र बिना बुढा मगरको आबाजमा रहेको  'मन परेको मान्छे...' करोड क्लबमा प्रवेश

    काठमाडौँ- चर्चित गायक तथा गीतकार खेम सेन्चुरी र गायिका बिना बुढा मगरको आबाजमा सार्बजनिक भएको लोकदोहोरी गीत 'मन परेको मान्छे...' करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । 

    २०७८ कात्तिक ११ गत्ते सार्बजनिक गरिएको उक्त गीतको भिडिओ २०७८ फागुन ६ गत्ते अर्थात शुक्रबार करोड क्लबमा प्रवेश गर्न सफल भएको हो ।

    manpareko manxe.jpg

    उक्त गीतमा गीतकार नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर खेम सेन्चुरीले गीतको संगीत भरेका थिए । श्यामशोयत रसाइलीको संगीत संयोजन रहेको गीतलाई गायिका बिना बुढा मगरले बजारमा ल्याएकी थिइन् । 

    निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको उक्त गीतको भिडिओमा गायक स्ययम् खेम सेन्चुरी र मोडल अन्जली अधिकारिको दमदार नृत्य देख्न सकिन्छ ।  

    उक्त गीतको भिडिओको छायांकन राजेश घिमिरेले गरेका थिए भने बिष्णु शर्माको सम्पादन रहेको थियो । 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ५ २०७७०१:५७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend