सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

सर्वाधिक मतसहित लोकप्रिय युवा नेतृ एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

सर्वाधिक मतसहित लोकप्रिय युवा नेतृ एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

  • मिडिया डबली
  • शनिवार, मंसिर ४ २०७८

  • 8.2K
    SHARES

  • सर्वाधिक मतसहित लोकप्रिय युवा नेतृ एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

    दमौली - नेपाली कांग्रेसकी लोकप्रिय युवा नेतृ एलिजा ढकाल भारि मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छिन् । नेपाल विद्यार्थी संघको नेतृ समेत रहेकी ढकालले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् ।

    तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट नेतृ ढकालले प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । युवा नेतृ ढकालले सबैभन्दा धेरै र लोकप्रिय मत पाएको तनहुँ कांग्रेसका कार्यकर्ताहरूले जनाएका छन् ।

    कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेका बेला तनहुँमा पनि युवा नेतृ ढकालले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएकी छिन् ।

    कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरूले राम्रा स्थानहरूमा जितेका छन् । युवाहरूलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ३० २०८०१२:४३:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend