बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सांसद नै नभई आपूर्ति मन्त्री बन्दै प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाल !

सांसद नै नभई आपूर्ति मन्त्री बन्दै प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाल !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 5.2K
    SHARES

  • सांसद नै नभई आपूर्ति मन्त्री बन्दै प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाल !

    काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल सांसद नै नभई मन्त्री बन्ने भएका छन् ।

    हमाल कांग्रेसको कोटाबाट मन्त्री बन्ने सूचीमा रहेपनि उनलाई जबराको दबाबमा मन्त्री बनाउन लागिएको छ ।

    उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न लागेका स्रोतले जनाएको छ । संसदमा सांसद नै नभएका व्यक्तिलाई मन्त्री नबनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेपनि जबराको दबाबमा हमाल मन्त्री बन्ने निश्चित भएको छ ।

    आज शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने गरी गठबन्धनका दलहरुले धमाधम मन्त्री बन्नेको अन्तिम टुंगो लगाइरहेका छन् ।

    यसअघि जबरााले मन्त्रिपरिषद् विस्तार भागबण्डा खोजेको चर्चा चलेपछि विवाद सिर्जना भएको थियो । तर सर्वाेच्च अदालतले भ्रामक समाचार बन्दै स्पष्टीकरण दिएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend