मंगलवार, आषाढ ८ २०७८Jun 22 2021

Logo
images
images
images
images

मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले आफ्नै आवाजमा ल्याए ‘रेलको तखत...’ [ भिडिओ ]

मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले आफ्नै आवाजमा ल्याए ‘रेलको तखत...’ [ भिडिओ ]

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 1.4K
    SHARES

  • मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले आफ्नै आवाजमा ल्याए  ‘रेलको तखत...’  [ भिडिओ ]

    काठमाडौँ - पछिल्लो समयमा मोडलिङ क्षेत्रमा राज गर्दै आएका मोडल ओबी रायमाझीले ‘रेलको तखत...’ बोलको गीत रिलिज गरेका छन्  । 

    मोडलिङमा निकै ख्यातिप्राप्त रायमाझीले शुक्रबार आफ्नै आवाजमा ‘रेलको तखत...' बजारमा रिलिज गरेका हुन् । प्रकाश पराजुलीको शब्द रहेको दोहोरी गीतको संगीतसमेत उनैले गरेका छन् ।

    images
    images

    ओबीलाई गायनमा मेलिना मैनालीले साथ दिएकी छन् भने गीतमा कृष्ण बिके ‘भन्जा’ ले एरेन्ज गरेका छन् । गीतको अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् । 

    ओबी रायमाझीकै युट्युब च्यानलमार्फत शुक्रबार म्युजिक भिडिओसहित गीत सार्वजनिक भएको हो । युराज वाइबाको निर्देशन रहेको भिडिओमा ओबी आफैँले अभिनय गरेका छन् भने गायिका मेलीनाले पनि आफैँ अभिनय गरेकी छन् । 

    भिडिओको छायांकन निश्चल पौडेलले र सम्पादन बिकाश दाहालले गरेका छन् । 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ७ २०७८०६:३०:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology