आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मेस्सीले तोडे पेलेको कीर्तिमान्

मेस्सीले तोडे पेलेको कीर्तिमान्

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 6.0K
    SHARES

  • मेस्सीले तोडे पेलेको कीर्तिमान्

    काठमाडौं – अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। योसँगै उनले एक क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएका पेलेभन्दा अगाडि भएका छन्।

    मंगलबार रियल भालाडोलिडसँगको खेलमा दोस्रो हाफमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३(० को जित गराएका हुन्। यसअघि पेलेले सान्तोस क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान कायम गरेका थिए। उनले सान्तोस क्लबका लागि सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए। तर ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गेरसँगै त्यो रेकर्ड तोडिएको हो। एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २४ २०८३०१:२२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend