बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ : देउवा

अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ : देउवा

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 4.2K
    SHARES

  • अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ : देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।

    देउवाले प्रधानमन्त्रीको उक्त कदमकोे कांग्रेसले राजनीतिक प्रतिवाद गर्ने पनि बताएका छन्। देउवाले ट्वीट गर्दै अधिनायकवाद उन्मुख उक्त कदमप्रति गम्भीर असहमति रहेको पनि बताएका छन्।

    ‘प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ,’ देउवाले भनेका छन्, ‘ अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ।’ देउवाले प्रधानमन्त्रीले सिफारिस गर्दैमा राष्ट्रपतिले उक्त सिफारिस स्वीकार्न बाध्य हुनुपर्ने अवस्था नरहेको पनि बताएका छन्।

    ‘संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ उनले लेखेका छन्, ‘यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend